काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई. बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेकी हुन् । मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्यसम्पादनलाई…