३० उपसचिवको अन्तरमन्त्रालय सरुवा

काठमाण्डु- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३० उपसचिवको अन्तरमन्त्रालय सरुवा गरेको छ । शुक्रबार मन्त्रालयले सचिव स्तरीय निर्णयबाट ३० उपसचिवको सरुवा गरेको हो । विवरण:-