प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्म स्थगित

काठमाण्डु – प्रतिनिधिसभा बैठक बुधबार बस्दै नबसी बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । बुधबार बिहान ११ र सवा ३ बजे तय गरिएको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीको अवरोधबीच सभामुख देवराज घिमिरेले सहमतिको…