एएफसी एसियन कप छनोट : नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डु - नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटको लागि मंगलबार हङकङ उडेको छ। नेपालले एसियन कपको छनोटको तयारीस्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ। हङकङसँगको खेल नेपालका लागि वार्मअप खेल हुनेछ। नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ। नेपालले एसियन कप छनोटमा लाओससँग १० जुनमा खेल्नेछ। कप्तान किरण चेम्जोङ हङकङसँगको खेलबाट गल्तीहरू सिकेर लाओेससँगको खेलमा…