अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ : मन्त्री दाहाल

काठमाण्डु – भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानून भए पनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन् । मंगलबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेहरूका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताए । उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन…