काठमाण्डु - नेकपा (माओवादी केन्द्र)ले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएको छ । बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुनने विषयमा छलफल गरेको हो । ‘भिजिट भिसा प्रकरणमा माओवादीसहित विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । यहि विषयमा गृहमन्त्रीले लेखकले संसदमा…