मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक

काठमाण्डु – सरकारले जेठ १५ र जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्का निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको…