संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्‍यो : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाहरूले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उद्घाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सह्य नभएको भन्दै उनीहरूले संख्याको बलमा षड्यन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर…