आईपीएलको फाइनल आज, उपाधिका लागि बेङ्गलुरु र पन्जाब खेल्दै

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल मंगलबार हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु र पन्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा खेल्दैछन् । अर्थात् आईपीएल क्रिकेटको यस सिजनको नयाँ टोली च्याम्पियन बन्ने छ…