काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले मार्गप्रशस्त गर्नुपर्ने निर्णय दोहोर्याएको छ । पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान राख्दै संसद् अवरुद्ध गरिराख्ने चेतावनी दिएको छ । गृहमन्त्री लेखकमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभई सरकारको…