कान्तिलोकपथ आजदेखि चार दिन बन्द

काठमाण्डु – काठमाण्डौ–हेटौँडा जोड्ने कान्तिलोकपथ बुधबारदेखि चार दिन पूर्णरुपमा बन्द भएको छ । कान्तिलोकपथअन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार जेठ २१ गतेदेखि जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको छ । प्रशासनले सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र…