प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाण्डु – प्रतिनिधिसभा बैठक आधा घण्टासम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरन्तर विरोध गर्दै आइरहेका छन् । मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै रास्वपा सांसदहरूले विरोध गरेका थिए । त्यसपश्चात सभामुख…