९ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ९५ हजारमा कारोबार भइरहेको सुन आज १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर…