आज काठमाण्डुसहित ३७ जिल्लामा बाढीको जोखिम, १८ जिल्लामा एल्लो वारेन्ट

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार ३) मंगलबार देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले ३७ जिल्लामा बाढीको चेतावनी र १८ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो । महाशाखाले आज पाँचथर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे,…