काठमाण्डु - यातायात व्यवसायीहरूले सवारी साधन ठप्प गरी आन्दोलनमा उत्रिएपछि सर्वसाधारणलाई परेको समस्यालाई दृष्टिगत गरी नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ। यातायात व्यवसायीहरूले सोमबार गरेको बन्दको घोषणापछि यातायातका साधनहरू ठप्प छन्। यातायात ठप्प भएपछि सर्वसाधारण यात्रु अलपत्र परेपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको हो। यसअघि बन्दको फाइदा उठाउँदै राइड सेयरिङ…