कमल थापाले किन दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद ?

काठमाण्डु - राप्रपा नेपालका अध्यक्ष कमल थापले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका छन्। थापाले आफूहरूप्रतिको बर्बरतापूर्ण र अमानवीय व्यवहारका निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएर कटाक्ष गरेका हुन्। उनले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति ।’ थापाले…