कर्णालीका यातायात व्यवसायीले कालोे र रातो प्लेटका सवारीसाधन चल्न नदिने

सुर्खेत – कर्णालीका यातायात व्यवसायीले सोमबारदेखि कालो र रातो प्लेटका सवारीसाधनहरू चल्न नदिने चेतावनी दिएका छन् । सरकारले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । सवारी ऐन विपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको…