काठमाडौं – वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको हो । ७७ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । उपचारकै क्रममा भारत समेत गएका थिए । क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डाक्टरले उनलाई फर्काएका थिए । तर, नेपाल आएपछि उनको स्वास्थ्यमा…