भारतमा बाढीबाट १८ जिल्ला प्रभावित, ३२ जनाको मृत्यु

काठमाण्डु - उत्तरी भारतमा लगातार २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण ३२ जनाको मृत्यु भएको छ। आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित छन्। आसाममा ९ जनाको मृत्यु भएको छ। त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ। गुहाजटप र…