मनसुन क्रमशः कमजोर हुँदै, केही स्थानमा हल्का वर्षा हुने

काठमाण्डु - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ । शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको…