पाकिस्तान – संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उदृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानूनअनुसार जरिवाना तिर्न असफल भएमा थप…