काठमाण्डु - सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएपछि यो विषय फेरि चर्चामा आएको छ । सर्वोच्चको आदेशपछि माओवादी केन्द्रमा तरंग पनि उत्पन्न भएको छ । २०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई तत्कालीन विद्रोही नेकपा माओवादीले हत्या गरेको दाबीसहित उनकी श्रीमति पूर्णिमायाले दिएको रिटमाथि…