जनकपुरधाम – मधेश प्रदेश सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ । विगत लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका प्रमुख प्रतिपक्षका सांसदहरूले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेट लगायतका विषयहरू लिएर विरोध गर्नुका साथै छानबिन समिति गठन गर्न…