काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि मुद्दा लगाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै आधारमा मात्रै नभएको हुनसक्ने प्रतिक्रिया दिएका छन् । संसद् भवनमा आफूनिकट पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मनको कुरा खोल्दै बाहिर प्रधानमन्त्री ओलीले गराएको भनेर चर्चा भए पनि भित्र…