उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजना गरिने

काठमाण्डु – दलित समुदायमाथि उत्पीडन बढ्दै गएकाले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले बताएका छन् । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल…