काठमाण्डु– सरकारी स्वामित्वको नेपाल टेलिकमको खुद नाफा ४८.६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनले खुद नाफा ४८.६७ प्रतिशतले ओरालो लागेको जनाएको हो । टेलिकमले गत आवको तेस्रो त्रैमासमा ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा…