काठमाण्डु - डडेल्धुराको आलिताल गाउँपालिका –६ मा एउटा घरमा रुख ढल्दा एक महिलाको मृत्यु भएको छ । घटनामा महिलाकी सासू घाइते भएकी छन्। बुधबार बिहान आएको हावाहुरीका कारण आलिताल–६ दोबाटास्थित रतन कामीको घरमाथि ढलेको रुखले उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । मृतककी सासू राधा कामी घाइते भएकी प्रहरीले जनाएको छ…