काठमाण्डु – न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्ष पदमा नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेलाई नियुक्त गर्न सरकारलाई सिफारिस गरेको छ । परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले बुधबार निर्णयबारे जानकारी दिँदै प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम नेपाल न्याय सेवा रा.प्र. विशिष्ट श्रेणी पदमा काम गरेका घिमिरेलाई नियुक्त गर्न…