काठमाण्डु - नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापा बढुवा सिफारिस भएका छन् । प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त दरबन्दीमा थापा बढुवा सिफारिस भएका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले गरेको निर्णय अनुसार थापा एसपी बढुवा सिफारिस भएका हुन् । त्यस्तै डीएसपीमा रिक्त एक पदमा बढुवाका लागि इन्स्पेक्टर राजु अधिकारी…