३५ वर्षमा सात पटक फुट्यो राप्रपा

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रूपमा विभाजित भएको छ । महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । बिहीबार राणाको नेतृत्वमा रहेका वरिष्ठ नेताहरूले पार्टी परित्याग गर्ने घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने योजना सार्वजनिक गरेका हुन् । पछिल्लो विभाजन राप्रपाको ३५ वर्षको इतिहासमा सातौँ…