कागबेनी-मुक्तिनाथ सडक स्तरोन्नति सुरु

मुस्ताङ- वारागुङ मुक्तिक्षेत्र १ स्थित हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी-मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति सुरु भएको छ । हिमपात र वर्षाका कारण बर्सेनि दर्जनौँ स्थानमा सडक भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सडक मर्मत तथा स्तरोन्नति सुरु गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत…