काठमाण्डु - अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले शनिबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो। नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३०…