काठमाण्डु – काठमाण्डु महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि ११ र १२ कक्षाको छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ । ११ र १२ कक्षामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज…