काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदै छन् । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनाल नयाँदिल्ली जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि आइतबारसम्म भारतको भ्रमण गर्ने जानकारी दिएको हो। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्। हाल भारत भ्रमणमा रहेका…