विश्वविद्यालयको शाख गिराउने क्रियाकलाप दोहोरिनु हुँदैन : शिक्षामन्त्री पोखरेल

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयासअन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी…