काठमाण्डु - एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई जितका लागि २७६ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरमा जारी खेलमा मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो । खेलमा नेपालका कुशल भुर्तेलले १२६ रन बनाए। ५४ बलको सामना गरेका उनले १४ चौका र…