काठमाण्डु महानगर र चलचित्र विकास बोर्डबिच ४० जनालाई फोटोग्राफी तालिम दिने सम्झौता

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले युवाहरूलाई सीपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । मंगलबार कार्यबाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र बोर्डका अध्यक्ष दिनेशराज दाहालबिच महानगरपालिकाको रोजगारी र आयवृद्धि काठमाण्डुको समृद्धि गौरव योजनाअन्तर्गत सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन् । त्यस क्रममा बोल्दै कार्यबाहक प्रमुख डंगोलले चलचित्र…