काठमाण्डु- नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले साउन १८ गतेदेखि २० गते सम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ सुरू गर्ने भएको छ। क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ। वर्षायाममा लगातारको पानीका कारण सवारी साधनमा विभिन्न समस्या देखिन सक्ने र समयमै ध्यान नदिँदा गाडीमा दीर्घकालीन असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो…