गभर्नर नियुक्तिका विषयमा संविधान मिचियो : डा. कोइराला

काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गत महिना मात्रै करिब २ खर्व रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको बताएका हुन् । यही कारण राष्ट्र बैंकको गभर्नर…