ऊनको स्वीटरले पहिलो हप्तामा कमायो ६ करोड

काठमाण्डु - नवीन चौहान निर्देशित फिल्म ऊनको स्वीटरले पहिलो साता राम्रो व्यापार गरेको छ। वैशाख २६ गते रिलिज भएको यस फिल्मले पहिलो साता ५ करोड ७५ लाखको व्यापार गरेको हो। निर्माण टिमले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकलाई धन्यवाद दिएको छ। शुक्रबारदेखि यो फिल्मको प्रदर्शन दोस्रो सातामा प्रवेश गरेको छ। फागुन २९ गते रिलिज भएको…