कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो

मुगु – कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् । तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका हुन् । घाइते हुनेमा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका…