काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार भारी अंकको पहिरो गएको छ । यसदिन नेप्से ६३.७३ अंकले घटेर परिसुचक २८५८ बिन्दुमा झरेको छ । आज ३ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्बको कारोबार भएको छ । कारोबारमा आएका १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ । कारोबार रकमका…