काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य शान्तिपूर्ण रूपमै गर्न सफल भएको छ । काठमाण्डु महानगरपालिका–११ थापाथलीमा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गरिँदैछ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र…