काठमाण्डु – राजधानी काठमाण्डुका सुकुमबासी बस्ती खाली गराउने क्रममा काठमाण्डु महानगरपालिका–९ गैरीगाउँस्थित सुकुमबासी बस्ती खाली गराइएको छ । शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै बस्ती खाली भएको हो । बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको…