काठमाण्डु - यसै हप्ता हुन लागेको सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले नेपाललाई सवारीसाधन हस्तान्तरण गरेको छ। भारत सरकारले सहयोगस्वरुप १५ ओटा विद्युतीय गाडी उपलब्ध गराएको छ । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण…