काठमाण्डु- ७३औँ कानून दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्धनमा जोड दिँदै कानुन दिवस मनाइँदै छ। २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनमा कानून…