काठमाण्डु- नेपाली राजदूतावास नयाँ दिल्लीस्थितले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । भारत पाकिस्तान तनावलाई मध्यनजर दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारत सरकारको आधिकारिक निकायबाट जारी भएका निर्देशनहरूको पालना गर्न आग्रह गरेको हो । यस्तै कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास…