विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने

काठमाण्डु- भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने संकेत गरेका छन्। केही दिनअघि अगाडि रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए। त्यसयता विराटले पनि सन्न्यास लिनेबारेमा मनस्थिति बनाइरहेको रिपोर्टहरू सार्वजनिक भएको छ । विराटले आफूले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिन चाहेको बारेमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख…