काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले तातो हावाको लहर ‘लु’बाट बच्ने उपायका सन्देश ५ वटा भाषामा तयार गरिने बताएका छन् । बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’बाट बच्ने सन्देशमूलक सामग्रीहरूलाई छिट्टै ५ वटा भाषामा अनुवाद गरिने बताएका हुन् । उनले भने, ‘अहिले पानी परिरहे…