काठमाण्डु-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको जनाएका छन् । ट्रम्पले दक्षिण एशियामा दुई परमाणी शक्ति सम्पन्न देशबीच तनाव बढेको भन्दै चिन्ता जनाएका छन् । ट्रम्पको उक्त धारणा आएसँगै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि अमेरिका सहयोग गर्न…